चौतर्फी विरोधपछि पछि हट्यो सरकार: विद्युत्को भ्याट फिर्ता गर्ने तयारी
सरकारले विद्युत् महसुलमा हालै लागू गरेको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी थालेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ५० युनिटभन्दा बढी खपत गर्ने घरायसी ग्राहकलाई ५ प्रतिशत र…