परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना
जलवायु परिवर्तन र यसले पारिरहेको गम्भीर प्रभावलाई सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले पहिलोपटक 'वातावरण कूटनीति शाखा' स्थापना गरेको छ। जलवायु तथा वातावरणसँग सम्बन्धित कूटनीतिक प्रयासहरूलाई संस्थागत, प्रभावकारी र दीर्घकालीन बनाउने उद्देश्यले…