३० वर्षे सेवा वा ५५ वर्षे उमेर हदका कारण ५ हजारभन्दा बढी कर्मचारी बिदा हुने
सरकारले संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर हद पार गरेका निजामती कर्मचारीहरूलाई अनिवार्य अवकाश (बिदाइ) दिने विशेष व्यवस्था प्रस्ताव गरेको छ।…