चिनियाँ राष्ट्रपति सी जिनपिङ भारत प्रस्थान, मोदीसँग द्विपक्षीय वार्ताको तयारी
चिनियाँ राष्ट्रपति सी जिनपिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शनिबार नयाँ दिल्ली पुगेका छन्। सन् २०१९ पछिको सात वर्षको अवधिमा राष्ट्रपति सीको यो पहिलो…