श्रीकृष्ण जन्माष्टमी: पाटन कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो
भगवान् श्रीकृष्णको जन्मोत्सवका अवसरमा आज देशभर धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व उत्साहका साथ मनाइँदै छ। बिहानैदेखि ललितपुरस्थित ऐतिहासिक पाटन कृष्ण मन्दिरसहित देशका विभिन्न भागमा रहेका श्रीकृष्ण…