विनाशकारी बाढीको ६० घण्टापछि ६ वर्षीया बालिकाको चामत्कारिक उद्धार
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे क्षेत्रमा तिब्बत क्षेत्रबाट आएको बाढीले विनाश मच्चाएको झन्डै ६० घण्टापछि ६ वर्षीया बालिकाको जीवितै उद्धार गरिएको छ। शुक्रबार साँझ सशस्त्र प्रहरी बलको टोलीले बाढीले थुपारेको चट्टान,…