नेपालसहित ७५ देशका नागरिकलाई भिसा रोक्ने ट्रम्पको नीति असंवैधानिक ठहर, अदालतद्वारा रोक
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी नगर्ने निर्णयलाई न्युयोर्कको म्यानहट्टनस्थित संघीय जिल्ला अदालतले असंवैधानिक तथा कानुनविपरीत ठहर गर्दै खारेज गरिदिएको छ। न्यायाधीश जेनेट भार्गासले…