फजुल खर्च रोक्न सरकारको कदम: वनमन्त्रीलाई नै प्रकृति संरक्षण कोषको नेतृत्व

प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन तथा वातावरणमन्त्री गीता चौधरीलाई सुम्पिनुभएको छ। मन्त्री चौधरी, जो हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समेत कार्यभार सम्हाल्दै आउनुभएको छ,…

Continue Readingफजुल खर्च रोक्न सरकारको कदम: वनमन्त्रीलाई नै प्रकृति संरक्षण कोषको नेतृत्व