कम्युनिस्ट एकता: अब ‘रहर’ होइन ‘अनिवार्यता’ – प्रचण्ड

काठमाडौँ वैशाख २७- नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सच्चा कम्युनिस्टहरूबीचको एकता अहिलेको अनिवार्य आवश्यकता बनेको बताउनुभएको छ। २६औँ निर्मल लामा स्मृति सभालाई आइतबार काठमाडौँमा…

Continue Readingकम्युनिस्ट एकता: अब ‘रहर’ होइन ‘अनिवार्यता’ – प्रचण्ड