ललितपुर वडा नं. १५ मा सरसफाईको चेतना फैलाउने कार्यक्रम सम्पन्न

ललितपुर महानगरपालिका वडा नं. १५ मा “स्वच्छता हाम्रो साझा जिम्मेवारी” भन्ने सन्देश फैलाउने उद्देश्यले एक विशेष सरसफाई अभियान सम्पन्न गरिएको छ। पौष २० गते आयोजित उक्त कार्यक्रममा भेल्पा मन्दिर क्षेत्रबाट…

Continue Readingललितपुर वडा नं. १५ मा सरसफाईको चेतना फैलाउने कार्यक्रम सम्पन्न