आज सहकारीको प्रदेश स्तरिय गोष्ठी सम्पन्न
आज सहकारीको प्रदेश स्तरिय गोष्ठीमा समसामयिक अड्चन तथा निकाशका बिषयमा छmफल भएको थियो ।उक्त कार्यक्रम बबरमहल स्थित कार्की ब्याक्येटको हलमा हुदै गर्दा, बाहिर भने,सहकारी पिडितको कुराको सुनुवाई नभएको भन्दै सहभागिहरु…