रसुवाका बाढीपीडितलाई अमेरिकी संस्थाको ४० टन आपतकालीन सहयोग
रसुवाका बाढी पीडितहरूका लागि अमेरिकी सहायता संस्थाले पठाएको आपतकालीन राहत सामग्री काठमाडौं आइपुगेको छ। अमेरिकी गैरसरकारी संस्था सामारिटान्स पर्स मार्फत ४० टनभन्दा बढी जीवनरक्षक राहत सामग्री नेपाल ल्याइएको हो। भीषण…