ज्येष्ठ नागरिकको योगदानको सम्मानमा वडा १५ को विशेष कार्यक्रम
ललितपुर, फागुन १० –ललितपुर महानगरपालिका वडा नं. १५ को आयोजनामा सातदोबाटोस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सभा हलमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। "ललितपुरको समृद्धि र सुशासनको…