बाल गायक सचिन परियारको निधन
बाल गायक सचिन परियारको निधन भएको छ । सामाजिक सञ्जालमा भाइरल गायकका रुपमा चिनिनुभएका सचिनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान १३ वर्षको उमेरमा निधन भएको हो । परिवारका…