प्रथम वडा स्तरिय फुटसल कप २०८१ सम्पन्न

(२०८१।०३।।०८) गते शनिवार
ललितपुर महानगरपालिका वडा नं.१५ को आयोजनामा प्र्रथम वडा अध्यक्ष फुटसल कप–२०८१ आज शनिवार रिजेन्ट स्कुल परिषरमा सम्पन्न भयो उक्त कार्यक्रमा अडाअध्यक्ष शुरेस बहादुर शाहीले खुट्टाले बल हानी असाध्यै उत्साहजनक रुपमा वडाका कर्मचारी सचिव तथा सम्पुर्ण वडा सदस्य तथा सहयोगी सबैको उपस्थिति थियो ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ