आज सहकारीको प्रदेश स्तरिय गोष्ठी सम्पन्न

आज सहकारीको प्रदेश स्तरिय गोष्ठीमा समसामयिक अड्चन तथा निकाशका बिषयमा छmफल भएको थियो ।
उक्त कार्यक्रम बबरमहल स्थित कार्की ब्याक्येटको हलमा हुदै गर्दा, बाहिर भने,सहकारी पिडितको कुराको सुनुवाई नभएको भन्दै सहभागिहरु बैठक समय अगाडी नै बाहिरीएको पनि पनि देखिन्थ्यो भने केही सहभागि सहकारी सञ्चालकले भोगाइ्र्रहरुको समाधानको जवाफ कुरेकोृ पाईयो । केही भने बाहिरका ज्रिल्लाबाट आयात गरिएका फलफुल किन्न व्यस्त भेटिए । सहकारीले अपचलन गर्नेहरबाट रकम असुल गरी पिडितलाई रकम नदिदा सम्म यो समस्या समाधान हुन नसक्ने भएकाले यथासिघ्र प्रक्रियामा जानुपर्ने सहि निचोढ हुन सक्ने बिज्ञहरुको दावी छ ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ