
ललितपुर महानगरपालिका वडा नं. १५ मा अवस्थित लक्जरी इभेन्ट एण्ड ईन्टरटेनमेन्ट घोषणा कार्यक्रम वडा प्रमुख श्री सुरेश बहाद«र शाह्रीको अध्यक्षता सम्पन्न भयो । उक्त कार्यक्रममा नेपाल टेलिभिजनका शिव पंगेनी,सातदोबाटो युथ क्लवका कपिल राना, क्रिषुणा मिडियाका कृष्ण मुरारी पुडासैनी, र ग्राण्ड एकेडेमीका सिमा राईले शुभकामना दिनुभई लक्जरी इभेन्ट एण्ड ईन्टरटेनमेन्ट तथा पुजा रेग्मी महन्ताको सर्घषसिलताको प्रशंसा गर्नुभएको थियो । अन्तमा प्रमुख अतिथि सुरेश बहादुर शाहीले पुजाले बोलेको पुरा गर्दै आएको र आज लक्जरी इभेन्ट एण्ड ईन्टरटेनमेन्ट (ली) घोषणा गर्नसक्नु भनेको सफलताको बाटोनै हो हाम्रो ष्डामा पनि जे काम गर्नु पर्दा पनि वहाकै नाम आई रहेको अवस्थामा वाहाको व्यपारिक जीवन र यस वाहाको लक्जरी इभेन्ट एण्ड ईन्टरटेनमेन्टलाई व्यक्तिगत रुपमा पनि सघाऊने प्रतिबद्घता व्यक्त गर्नुभयो ।
पुजा रेग्मी महन्ता


उक्त कार्यक्रममा वडा सचिव निरन श्रेष्ठ,वडा सदस्यहरु शशिकला सुवेदी,बैकुण्ठ राउत, अनुप घिमिरे,सञ्चारकर्मी भिमा मैनाली,कृति भट्टराई, तथा बासुदेव खनाल, र एलिना पंगेनी,सविना ओझा,सुनिता डवाडी तथा कम्पनीका सल्लाहकारहरको उपस्थिती थियो ।
