इन्टरसिटी ईन्भेष्टमेन्ट फण्ड प्रा.लि को छैठौं तथा सातौ साधारण सभा बार्षिक साधारण सभा सम्पन्न

इंन्टरसिटी ईन्भेष्टमेन्ट फण्ड प्रा.लि को छैठौं तथा सातौ साधारण सभा
पौष २७ गते, बुढानिलकण्ठ हेरिटेज प्रा.लि.,बुढानिलकण्ठमा भव्यताका साथ सम्पन्न भयो । कम्पनीका अध्यक्ष डा. लेखनाथ भण्डारी उक्त कार्यक्रममा स्वागत मनतब्य राख्नु भएको थियो भने कम्पनीका सञ्चालक समिति सदस्य समेत रहनु भएको श्रीमती भगवती कुमारी मैनाली उप्रेतीले आगामी कार्ययोजना प्रस्तुत गर्नुभई ३ बर्ष सम्म घाटामा रहेको कम्पनीले अहिले लाभान्स वितरण गर्न सक्ने अवस्थामा पुग्नु ठुलो उपलब्धि भएको र आगामी दिनमा सबै सञ्चालक तथा सल्लाहकारहरुको सहयोग रहेमा कम्पनीले आफनो लक्ष्य सजिलै हासिल गर्ने कुरा व्यक्त गर्दै शेयरधनीहरुबाट आएको प्रश्नहरुको जवाफ दिनु भयो ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ