न्यायाधीश विवाद संसद्‌मा लैजाने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्याय क्षेत्रमा देखिएका विकृति तथा न्यायाधीशहरूसँग जोडिएका विवादलाई संसद्मार्फत संवैधानिक प्रक्रियामा लैजाने निर्णय गरेको छ। शनिबार बसेको पार्टीको सचिवालय बैठकले अदालत र न्यायपरिषद्‌बाट मात्रै यस्ता…

Continue Readingन्यायाधीश विवाद संसद्‌मा लैजाने रास्वपाको निर्णय