ट्रम्पद्वारा रुस-इरान प्रतिबन्ध विधेयकमा हस्ताक्षर: भारत र चीनमाथि १००% ट्यारिफको जोखिम
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसिया र इरान विरुद्धको नयाँ प्रतिबन्ध विधेयकमा हस्ताक्षर गर्दै यसलाई कानुनको रूप दिएका छन्। यो कानुन पारित भएसँगै अमेरिकी प्रशासनलाई रसियाली इन्धन आयात गर्ने देशहरूमाथि थप…