निर्देशक समाजको सम्मान,बोर्ड र जाँचपास समितिका नवनियुक्त सदस्यहरूलाई
आज अनामनगर स्थित डालो रेष्टुरेष्टमा,नेपाल चलचित्र निर्देशक समाजले चलचित्र विकास बोर्डका सदस्यहरू र केन्द्रीय चलचित्र जाँचपास समितिका नव नियुक्त सदस्यहरूलाई बधाई तथा सम्मान अर्पण गरेको छ। मंगलबार अनामनगरमा आयोजित विशेष…