स्वास्थ्य कार्यान्वयन समितिको बार्षिक कार्यक्रम सम्पन्न

(२०८१।०२।३२) गते
ललितपुर महानगरपालिका वडा नं.१५ को स्वास्थ्य कार्यान्वयन समितिको २५ औ बार्षिक कार्यक्रम आज श्वेत वाराही,बाडेगाऊँमा सम्पन्न भयो । सो कार्यक्रमको प्रमुख आथिको रुपमा मनतब्य राख्दै बालरोग विषेशज्ञ डा.रमेश चन्द्र अधिकारीले हाल नेपालमा औशत आयुमा वृद्घि हुनु,ठाऊ ठाऊमा भिटामिन ए जस्ता खोपहरुको प्रयोगमा तिव्ररुपमा वृद्घि हुनु जस्ता बिभिन्न स्वास्थ्य सुधारमा महिला स्वास्थ्य स्वयम् सेविकाको ठुलो योगदान रहेको र व्यक्ति स्वस्थ हुनुमा व्यक्ति स्वयम् जिम्मेवार रहन्छ भन्ने विचार व्यक्त गर्नु भएको थियो

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ