माघ शुक्ल पूणिमाका र शाालीनदी

माघ शुक्ल पूणिमाका दिन अन्तिम दिन भएकाले शाालीनदीमा दर्शनार्थीको घुईचो लागेको थियो ।  ललितपुर महानगरपालिका  १५ नं. वडा कार्यालयबाट पनि दर्शनका लागि भक्तजनको सहभागिता थियो गत शनिवार झै पौष शुक्ल पूर्णीमा देखि माघ शुक्ल पूर्णिमा सम्म महिना दिन मनाईने शालीमा नदी स्नान गरी माधव नारायण दर्शनमा जाने वडाबासीलाई बिहानै वडा कार्यालय अगाडीबाट बिदाई गरीएको थियो । नगरपालिकाको सहयोग बाट नभै स्थानिय बिद्यालयहरुले यातायातको प्रबन्ध मिलाऊन सघाएको देखिन्छ । यो हप्ता भने वडा बाट सहजकर्ता दिपेन्द्र श्रेष्ठको सहभागिता थियो ।भने स्थानिय बिद्यालय युनाटेड एकेडेमीले यातायातको प्रबन्ध मिलाएको थियो ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ