शाालीनदी जाने क्रमजारी अब अर्को साता अन्तिम दिन

शाालीनदी जाने क्रमजारी अब अर्को साता अन्तिम दिन

ललितपुर महानगरपालिका १५ नं. वडा कार्यालयका अध्यक्ष सुरेश बाहादुर शाहीले गत शनिवार झै पौष शुक्ल पूर्णीमा देखि माघ शुक्ल पूर्णिमा सम्म महिना दिन मनाईने शालीमा नदी स्नान गरी माधव नारायण दर्शनमा जाने वडाबासीलाई बिहानै वडा कार्यालय अगाडीबाट बिदाई गरेका छन् । नगरपालिकाले सहयोग बाट नभै स्थानिय बिद्यालयहरुले यातायातको प्रबन्ध मिलाऊन सघाएको देखिन्छ । यो हप्ता भने वडा बाट वडा सदस्य श्री शशिकला सुवेदी तथा सहजकर्ताहरु दिपेन्द् श्रेष्ठ र शेखर बिष्टको सहभागिता थियो ।भने स्थानिय बिद्यालय लिटल एन्जलस् यातायातको प्रबन्ध मिलाएको थियो ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ