योगदानको अभिलेख छैन, प्रधानमन्त्रि के.पी. र्शर्माओली

७ श्रावण २०८२,
आज मिति २०८२ श्रावण महिनाको १७ गते, तुलसीलाल हल च्यासल,ललितपुरमा सम्माननिय प्रधानमन्त्रि के.पी. शर्माओली ज्युको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोल्दै सम्माननिय प्रधानमन्त्री ज्यू ले तुलसीलाल अमात्य ज्यूलाई संस्थापक भन्दे सम्मान जनक शब्दरुपी श्रदासुमन व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रमा,वाहाले टकं प्रसाद आचार्य, शहिद शुक्रराजशास्त्री,,के.आई.सिहं जस्ता व्यक्तेीत्वहरुलाई समेत सम्झदै, बि.सं १९९७ मा स्वर्गिय गणेशमान सिंहलाई जेलबाट छुटाऊन देखि नै महिला नेत्रीहरुको महत्वपूर्ण भुमिका रहेको भएता पनि त्यसको आकंडा नभएको कतै अभिलेख नराखिएको विचार व्यक्त गर्नु भयो । भने बि.स. २००४ सालमा तिनधारा संस्कृत बिद्यालयका बिद्यार्थीहरुले शुरुगरेको जयतु संस्कृतम् आन्दोलन धर्म,संस्कृतिको आडमा गरिएको आन्दोलनको भएको बताऊनु भयो ।
यसरी विगतमा विद्रोहका बिभिन्न बाटाहरुको रहेको त्यसकै प्रतिफलका रुपमा आजको समाज निमार्ण भएको देखिन्छ । मुलुकमा बिभिन्न बिषयमा राजनैतिक टिका टिप्पणी भैरहदा दुरदर्शी विचार व्यक्त गर्ने प्रधानमन्त्रि ज्यू बाट नै विगतका अतिखित सघर्षका बारेमा विचार व्यक्त गर्नु भनेको देशमा महिला नेतुत्व आऊन सक्ने आकडाँ बिश्लेषकहरुको छ ।

उक्त कार्यक्रम गोपाल शा्रक्य ज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रत्येक बर्ष झै यो बर्ष पनि हाजीरी जवाफ प्रतियोगिताका बिजयी सहभागीहरुलाई पुरस्किृत गरिइको थियो ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ