ने.क.पा. एमालेको भातृ सगंठन जनसांस्कृतिक महासंघ नेपालको कार्यालयमा आयोजित एक कार्यक्रममा चलचित्र जाचँ समिति विज्ञ सदस्य श्रीमती भगवती कुमारी मैनाली उप्रेती भिमालाई स्वागत सम्मान र मार्गनिदेशन समेत दिनुहुदै प्रमुख अतिथि तथा महासंघकी अध्यक्ष कमरेड भुमिका शुब्बाले आफु जाँच समितिमा हुदाँ बखतका अनुभव समेत साझा गर्नुभयो । उक्त कार्यक्रममा सघंमा नवनियुक्त ईन्चार्ज अशोक प्यासी राई तथा प्रदेशका प्रतिनिधीहरुलाई समेत स्वागत तथा सम्मान गरिएको थियो ।




