प्राकृतिक स्वास्थ्य प्रति जनचासो बढ्दो

प्राकृतिक स्वास्थ्य प्रति जनचासो बढ्दै गएको पाईन्छ। ललितपुर महानगरपालिका वडा नं. १५ मा वडास्तरिय महिला समितिको आयोजनामा २ दिने समस्या सुझाव संकलन र असक्त हेरचाह तथा प्रकृतिक स्वाथ्य सम्बन्धि सचेतना कार्यैक्रम २०८२।०२।०३ र ०४ गते जिल्ला सहकारी संघ सातदोबाटो ललितपुरमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा आहार व्यवहार विचार सहित प्राकृुतिक तरिकाले गरिने स्वास्थ्य
उपचार तथा आहार विहारका बिषयमा समेत प्रशिक्षकहरुले सहभागीलाई प्रष्ट पार्नु भएको थियो ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ