जेष्ठ नागरिकका लागि निमोनिया विरुद् खोप

जेष्ठ नागरिकका लागि निमोनिया विरुद् खोप

ललितपुर महानगरपालिका १५ नं. वडा कार्यालयमा जेष्ठ नागरिकका लागि निमोनिया विरुद्घ खोप २०८० फागुन २ गते सम्पन्न भयो । उक्त कार्यक्रम ललितपुर महानगरपालिका वडा नं. १५ को वडा कार्यालय,नगर स्वास्थ्य केन्द्र,वडा स्वास्थ्य कार्यान्वयन समिति द्धारा ७२ बर्ष माथीका वडाबासी नागरिकहरुलाई वडा कार्यालयकै भवनमा रहेको नगरस्वास्थ्य केन्द्रमा बिहान ११ बजेबाट दिऊँसो ४ बजे सम्म सञ्चालन गरिएको थियो , भने उक्त खोप कार्यक्रमबाट ७२ बर्ष माथीका करिव ४८ जेष्ट नागरिकहरु लाभान्वित भएका छन् । वडाअध्यक्ष सुरेश बाहादुर शाही भन्नुहुन्छ यस्ता खोप चिसो मौसमबाट पाका उमेरका वडाबासीलाई निमोनियाबाट जोगाऊन अपरीहार्य छ ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ