(२०८१।०२।१३) गते
ललितपुर महानगरपालिका वडा नं.१५ को आयोजनामा १ ििदने कौशीखेती तालिम सञ्चालन गरी तालिम पश्चात् सहभागिलाई मल तथा कृषि सामाग्री समेत वडा अध्यक्ष श्री सुरेश बहादुर शाहीको हातबाट वितरण गरियो । तालिममा प्रशिक्षकहरु प्रदीप गिरी, हेमा श्रेष्ठ र द्रौपदा राईले कोशी खेतीको लागि प्रयोग हुने मल तथा बिषाद रहित खेतीका बारेमा सहभागिलाई प्रशिक्षण दिनु भएकोले सहभागिहरु निकै सन्तुष्ट देखिन्थे ।




