
०८१,मंसिर २९,
उप्रेती समाजसेवा समितिको बार्षिक साधारण सभा बत्तिसपुतली स्थित होटल तपसमा भव्यताका साथ सम्मपन्न भयो ।

करिव २०० सख्ंयामा उपस्थित साधारण सभाको अध्यक्षता, समाजका अध्यक्ष सोभित उप्रेतीले गर्नुभएको थियो । भने निर्वतमान अध्यक्ष ज्युहरुको सक्रिय सहभागिता रहेको उक्त सभामा समाजका निलकण्ठ उप्रेती ज्यु, नव नियुक्त कमला उप्रेती ज्यु, बरिण्ठ उपाध्यक्ष ओम उप्रेती ज्यु ले समाजको पहिलेको ईतिहासको र योगदान कर्ता उप्रेतीबन्धुहरुको स्मरण गर्नुभयो भने सहभागीका तर्फबाट डा.सन्जय उप्रेती धारण राख्नुभयो । सभामा भारतमा बिद्यावारिधी नेपाली भाषालाई अध्यापन गराऊने व्यक्ति देखि बिभिन्न बिद्यामा समाजलाई सेवा प्रदान गर्नु हुने उप्रेतीहरुको सहभागिता थियो ।




