अभिमुखिकरण तालिम सम्पन्न(२०८१।०२।२५) गते

ललितपुर महानगरपालिका वडा नं.१५ को आयोजनामा १ ििदने महिला, युवा,नेतृत्व विकास र जीवनकला सम्बन्धि अभिमुखिकरण तालिम सञ्चालन गरियो । ५० जनको सहभागिता रहेको उक्त कार्यक्रमको प्रमुख आतिथ्य वडा अध्यक्ष श्री सुरेश बहादुर शाहीले गर्नुभएको थियो । कार्यक्रममा आयोजक कम्पनीका तर्फबाट लक्जरी ईभेन्ट्स एण्ड ईन्टरटेन्मेन्ट प्रा.लि. का अध्यक्षले सबैलाई स्वागत मनतब्य द्घारा कानर्यक्रको शुरुवात भएको थियो । तालिम पश्चात् सहभागिहरु निकै सन्तुष्ट देखिन्थे ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ