१३ नेपाली सुरक्षागार्ड हत्याकाण्ड: मुख्य योजनाकारलाई अमेरिकामा २० वर्ष जेल सजाए
अमेरिकी अदालतले अफगानिस्तानको काबुलस्थित क्यानेडियन दूतावासको सुरक्षामा खटिएका १३ नेपाली सुरक्षागार्डसहित विभिन्न आक्रमणमा संलग्न आतंकवादी समूह (आईएसआईएस-के) का सदस्य मोहमद सरिफुल्लाहलाई २० वर्षको कैद सजाय सुनाएको छ। सन् २०१६ को…