अमेरिकाले इजरायललाई दिने भयो २,००० पाउण्डका ४० हजार शक्तिशाली बम
अमेरिकी ट्रम्प प्रशासनले इजरायलका लागि २.८ बिलियन अमेरिकी डलर (करिब ३ खर्ब ७० अरब रुपैयाँभन्दा बढी) बराबरको नयाँ सैन्य हतियार प्याकेजको तयारी गरिरहेको छ। यस प्याकेज अन्तर्गत इजरायललाई अत्यन्तै विनाशकारी…